हेर्नुहोस तेरिया मगरका सुन्दर २० तस्बिरहरु

0
Shares

काठमाडौं । पछिल्लो समय भारतिय डान्सिङ रियालिटी शो मा धमाका मच्चाएकी नेपाली चेलि हुन् तेरिया मगर । उनी भारतको चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’को तेस्रो सिजन जितेर चर्चामा आएकी हुन् ।

डान्स इण्डिया डान्स लिटिल मास्टर’को तेस्रो सिजन जितेरकी उनी त्यस समय मात्रै १४ वर्षकी थिइन। सानै उमेरमा डान्स रियालिटी शो जितेकी तेरिया मगरले भारत र नेपालका विभिन्न ठूला स्टेज कार्यक्रममा सहभागी हुने अवसर पाइन् । उनी त्यति बेला देखि नै निकै चर्चामा आइरहेकी छन् ।

उनी लगत्तै अर्को रियालिटी शो ‘झलक दिखला जा’मा पनि सहभागी भइन् । यो रियालिटी शोको ९ औं सिजनकी समेत विजेता बनेकी तेरिया अहिले भारतमै सक्रिय छिन् । तेरिया मगर रुपन्देहीको रुद्रपुरकी हुन् । अहिले तेरिया १८ वर्षकी भएकी छिन् । उमेर बढेसँगै उनी झनै सुन्दर हुँदै गएकी छिन् । तेरिया अहिले जवान र निकै हट भएकी छिन् ।

हेर्नुहोस् उनका तस्बिरहरु

https://youtu.be/mNN4Fq-gkEA