तुलसीपुरका हरेक वडामा योगाहल बनाउने तयारी

0
Shares

दाङ ।
तुल्सीपुर उपमाहानगर पालीकाका प्रमुख घनश्याम पाण्डेले हरेक वडाहरुमा योगाहल बनाउने तयारी गरेको बताउनुभएको छ । स्मार्ट सहरका नागरीक पनी स्मार्ट र स्वस्थ हुन जरुरी रहेकाले नागरीकलाइ स्वस्थ राख्न योगाहलको योजना अघी सारेको पाण्डेले बताउनुभयो ।

तुल्सीपुर उपमाहानगर पालीका वडानंबर ६ को मोतीनगर टोलबिकाश सस्थाले जग्गादाता रेशम लामीछाने र उहाकी धर्मपत्नी गीतादेबी लामीछानेलाइ सम्मानगर्न आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले जीवन शैलीमा परीर्वतन गर्न सके स्वस्थ भइने धारणा राख्नुभयो । उहाले उपमाहानगर भीत्र स्माट सीटीलाइ सहयोग पु¥याउने धेरै कार्यहरु अगाडी बढेको समेत जानकारी गराउनुभयो । त्यसैगरी तुल्सीपुर उपमाहानगरपालीका वडानंबर ६ का अध्यक्ष नवराज लामीछानेले टोलले गरेका हरेक कार्यमा सहयोग गर्ने प्रतीबद्धता ब्यक्त गर्नुभयो ।

यसैबीच तुल्सीपुर उपमाहानगर पालीका वडानंबर ६ को मोतीनगर टोलबिकाश सस्थाले जग्गादाता रेशम लामीछाने र उहाकी धर्मपत्नी गीतादेबी लामीछानेलाइ सम्मान गरेको छ ।

संस्थाका र टोलबासीका लागी योगाहल र मन्दीर नीर्माणनीर्माणार्थ लामीछानेले ६६ दशमलब ९१ बर्गमीटर जग्गा प्रदान गरेको सस्थाका अध्यक्ष दोलख बहादुर खत्रीले बताउनुभयो । चलन चल्तीको मुल्य अनुसार ५० लाख बढीको सो जग्गामा अधुनीक भवन नीर्माणको तयारी गरेको इन्जीनीयर पवन योगीले बताउनुभयो ।

सस्थाका अध्यक्ष दोलख बहादुर खत्रीको सभापतीत्व एबं तुल्सीपुर उपमाहानगरपालीका प्रमुख घनश्याम पाण्डेको प्रमुख आथीत्यता तथा तुल्सीपुर उपमाहानगरपालीका वडानंबर ६ का अध्यक्ष नवराज लामीछानेको बिशीष्ट आथीत्यमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार रेशम लामीछाने,बुद्ध प्रकाश शिह लगाएतले बोल्नुभएको थीयो । संस्थाका उपाध्यक्ष तारा पोख्रेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सचीव सुरज ज्ञवालीले गर्नु भएको थीयो ।