यी नेपाली कलाकार जो छोटा र पारदर्शी कपडाले रातारात चर्चामा आए

94
Shares

काठमाडाैं । पछिल्लो समयमा नेपाली कलाकारीतामा मौलिकता हराउँदै गएको छ । कला भन्दा नग्नता बेच्ने भाइरल भईरहेका छन । नेपाली कलाकारीतामा छोटो समयमै स्टेजमा छाडा शब्द र छोटा एवं पारदर्शी कपडाले धुम मच्चाउने ज्योतिमगर देखि कोठामै गोप्य अङ्ग छर्लङ्ग पारी लाइभ शेयर गर्ने तिर्सना बुढाथोकीसम्म्को यहाँ चर्चा गरीएको छ । अहिले पुट्ठा देखाएर बजारमा ज्योति मगर, अर्चना पनेरु, तिर्सना बुढाथोकी, लगायतका कालकारहरु भाईरल भईरहेका छन।

शुरुमा कुरा गरौं सरस्वती लामाको । आफूलाई रक गायिका ठान्ने सरस्वती लामाकोे नाम जति पवित्र छ, उनको गतिविधि उत्तिकै छाडा भईसकेको छ । स्टेजमा गीत गाउन पाए आफूले लगाएका छोटा र पारदर्शी कपडासमेत फुकाल्न तयार हुने सरस्वतीका गीत हेर्न र सुन्नभन्दा उनको शरीर हेर्न युवाको भीड लाग्छ । सरस्वतीलाई आफ्नो तन र नितम्ब देखाउने छाडापन प्रदर्शन गर्न अहिले पनि भ्याइनभ्याई छ ।अर्की गायिका तथा मोडल लक्ष्मी आचार्यले एक साप्ताहिकमा नाङ्गो फोटो छापिएपछि सामाजिक सञ्जाल तताईन । अहिले सामाजिक सञ्जालमा उनी नै चर्चित छिन् । केही समयअघि एक साप्ताहिकमा नांगिएर कुकुर बोकेको फोटो छापिएपछि उनको चर्चाले गगन चुमेको छ । फोटोमा लक्ष्मीले कुकुरको सहायताले आफ्ना गोप्य अंग छोपेकी छन् । स्वरभन्दा नग्नता प्रदर्शनमा विश्वास राख्ने लक्ष्मीलाई छोटा कपडा लगाएकै कारण स्टेजमा रुचाइने गरेको छ ।

नेपालमा सन्नी लियोनी सँग प्रतिष्पर्धा गर्न खोज्ने अर्चना पनेरु सामाजिक सञ्जालमा अहिले पनि पुरै कपडा लगाएको अबस्थामा भेटींदैनिन । पोर्नस्टार बन्ने सपना बोकेर राधजानी छिरेकी पात्र हुन्न्, अर्चना पनेरु । कञ्चनपुरको भाँसी स्थायी घर भएकी उनी अहिले मुम्बई पुगेकी छन् । आमा सुनिताको सहयोगमा उनले केही समयअघि पोर्नस्टारको अभ्यास भन्दै नग्न तस्बिर खिचेर सार्वजनिक गरेकी थिइन् । नग्न तस्बिर सार्वजनिक गरेपछि अश्लीलता फैलाएको आरोपमा प्रहरीले आमाछोरीलाई नै पक्राउ गरेको थियो । प्रहरीको फन्दाबाट छुटेपछि पनि आमाछोरीले पोर्नस्टार बन्ने सपना कुनै पनि हालतमा पूरा गर्ने बताउँदै आएका छन् । केही चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरेकी अर्चनाको कलाभन्दा नग्नता नै बिक्दै आएको छ । उनले आफ्ना नग्न भिडियो युट्यबु र फेसबुकमा राख्दै आएकी छन् ।

हेर्दा खाईलाग्दो ज्यान । मगरी छोरी ज्याति मगरको पनि अहिले कम चर्चा छैन । नग्नता प्रदर्शन गरेर निकै चर्चामा आएकी अर्की पात्र हुन् ज्योति मगर । छाडा शब्द प्रयोग गर्दै दोहोरी गाउन खप्पिस ज्योति दर्शकको मागअनुसार स्टेजमै कपडा खोल्नसमेत पछि पर्दिनन् । मेला महोत्सवमा युवापुस्ता उतार्न आयोजकले उनको माग गर्ने गरेका छन् । विभिन्न समयमा गरेका हर्कतका कारण उनी चर्चामा आउने गरेकी छन् । सबै युवाको आङ सिरीङ्ग पार्ने भिडियो लाईभ गरेर चर्चामा आइकी अर्की हुन तिर्सना बुढाथोकी । बाथरुममा नुहाएको फोटोदेखि भिडियोसम्म सामाजिक सञ्जालमा पोस्ट गर्ने तिर्सना अहिले अमेरिकामा छिन् । अमेरिका बसेर फेसबुकमार्फत अश्लिल हर्कत गरिरहेकी तिर्सना आफूलाई ‘हट एन्ड सेक्सी मोडल’ भन्न रुचाउछिन् ।