यसरी मच्चायो हावाहुरीले बितण्डा (फाेटाे फिचर)


काठमाडाैं ।  गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा ठूलो धनजनको क्षति भएको छ । ३१ जनाको मृत्यु तथा ४ सयभन्दा बढी घाईते हुने गरी आएको हावा हुरीले बाराको भरवलियाको एक घरसमेत सग्लो छैन ।