हाम्रा पालामा


पहिलेभन्दा अहिले पढ्न अलि सजिलो भा छ। एक दिनअगाडि नै प्रश्नपत्र हातमा परेपछि विद्यार्थीले मनग्गे तयारी गरेर मेहनतसाथ पढ्ने भए नि? हाम्रो पालामा त हैट। जाँच सकेपछि पनि प्रश्न के थ्यो भन्न मुस्किल हुन्थ्यो।
–दीपकराज गिरी