फुटबल खेलेर रमाउँदै एक बालक


काठमाडौंको जडिबुटीमा फुटबल खेलेर रमाउँदै एक बालक । त्रिभुवन विमानस्थल विस्तार गर्न चौर मासिने भएकाले आफू सधैं खेल्ने चौर नहुने भन्दै उनले चिन्ता व्यक्त पनि गरेका थिए ।
तस्वीर ः अनिल आङदम्बे/काठमाडौं