रोमानियाका सिमोना हालेप


रोमानियाका सिमोना हालेप महिला टेनिसको विश्व वरियतामा पुन शीर्ष स्थानमा उक्लिने नजिक पुगेकी छिन् । उनले मायामी ओपनमा फाइनल पुगेमा जापानकी नाओमी ओसाकासँग शीर्ष स्थान छिन्नेछिन् ।