प्रविधि दुरुपयोग


सपिंग मलमा लुगा फेर्ने क्याबिन भित्रको तस्वीर खिच्दै गरेको सांकेतिक तस्विर । दक्षिण कोरियामा करिब १ हजार ६ सय जनाको लुकेर खिचेका भिडियो बनाई वेबसाइटलाई बेच्ने ४ जनालाई गिरफतार गरिएको छ ।