तलेजु भवानी मन्दिर अगाडी रंगसंग खेल्दै

0
Shares

काठमाडौँको बसन्तपुरमा रहेको तलेजु भवानी मन्दिर अगाडी रंगसंग खेल्दै एक युवक। प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमाका दिन मनाइने रंगहरुको पर्व होली बुधबार नेपालको पहाडी जिल्लाहरुका धुमधामसँग मनाइएको छ ।
तस्विरः अनिल आङदेम्बे, काठमाडौँ