सई घिमिरेविरुद्ध विशेष अदालतमा मुद्दा दायर

0
Shares

काठकाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायव निरीक्षक (सई) प्रकाशचन्द्र घिमिरेविरुद्ध बुधबार विशेष अदातलमा आरोप–पत्र गरेको छ । आयोगले महानगरीय प्रहरी परिसर, जावलाखेलमा कार्यरत घिमिरेले नक्कली शैक्षिक प्रमाणपत्र मार्फत प्रहरीमा प्रवेश गरेकाले छानविन गर्न माग गरेको छ ।

घिमिरेले क्षेत्रीय कार्यालय, बाराणसी, भारतबाट इन्टरमिडियट तहको नक्कली शैक्षिक प्रमाण–पत्र पेश गरि प्रहरीमा प्रवेश गरेको भन्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आयोगले उनलाई कानुन बमोजिम कारवाहीको माग गरेको छ ।