राजिनामा


टयुनिसियाको राजधानी टयुनिसको एक अस्पतालमा एघारजना नवजात शिशुको मृत्यु भएपछि स्वास्थमन्त्री अब्देर्राउफ चेरिफले राजिनामा दिएका छन् ।