डाक्टरले बिरामी कुटेपछि अस्पताल तनावग्रस्त

0
Shares

काठमाडौं । रुपन्देहीस्थित  लुम्बिनी प्रादेशिक अस्पतालमा चिकित्सकले बिरामी कुटे भन्दै अस्पताल तनावग्रस्त भएको छ ।
बिरामीका आफन्तले अस्पतालमा नाराबाजी  र प्रदर्शन गरेका छन् ।

अहिले उक्त स्थानमा  ठूलाे संख्यामा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।