गायक फिन्टको रहस्यमय निधन

0
Shares

इंग्ल्यान्डका सुप्रसिद्ध गायक किथ फ्न्टिको ४९ वर्षको उमेरमा हालै निधन भएको छ।
सोमबार इंग्ल्यान्डको एक्सेसस्थित आफ्नै घरमा उनलाई मृत पाइएको एजेन्सीले जनाएका छन्।

एक्सेस पुलिसले उनको निधनको पुष्टि गरेको छ। बिहान करिब ८ बजे घटनास्थलबाट एक व्यक्तिको फोन आएपछि आफँहरू त्यहाँ पुग्दा किथलाई मृतरूपमा पाएपछि परिवारलाई खबर गरिएको एक प्रहरी अधिकारीले एजेन्सीलाई बताएका छन्।