मोटो प्रेसिङको रेस कतारबाट हुँदै

0
Shares

काठमाडौं, (नेस)
यस वर्षको मोटो प्रेसिङ सेसनकोे शुरुवाती रेश मार्च १० तारिखका दिन कतारबाट शुरु हुनभएको छ । उक्त वाइक रेसमा पियोजियो गु्रपको एप्रिल्ला रेसिङ टिमसँग अन्तर्राष्ट्रिय साझेदार गल्फ लुब्रिकेन्टले धेरै वर्षको सेसनको लागि साझेदारी सम्झौता सम्पन्न गरेको छ ।

यस बाइक रेसिङमा बाइकको सवै महत्वपूर्ण पार्टस, टायर, लुब्रिकेन्टस् र चालकको क्षमता र गुणस्तरीयताको मापन हुन्छ ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटो मोटिभदेखि इन्डष्ट्रि«यल सेक्टरसम्मका उत्पादनहरु उपलब्ध गराउ“छ । पियाजियो गु्रपअन्तर्गत भेस्पा, अप्रिलिया, गिलेरा र मोटोगुजीका साथै पियोजियो ब्रान्ड पर्छन् ।अप्रिलिया तथा गल्फले मोटो जिपी मोटरबाइक रेसिङको लागि सम्झौतापश्चात अप्रिलिया रेसिङ टिमसं“गै गल्फको उपस्थिति हुने छ ।

२०१९ मा हुने मोटो जिपी रेसमा अप्रिलियाले आफूलाई विशेष रुपमा केन्द्रित गरेको छ । यसको लागि कम्पनीले नया“ कार्यकारी अधिकृतसमेत नियुक्ति गरिसकेको छ ।