नेपाल समाचारपत्र, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ । अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी ८२ वर्षका थिए ।

प्रतिक्रिया