उपत्यकाकाे हिमपात


काठमाडौं उपत्यकामा बर्षा र हिमपात भएको छ । काठमाडौं उपत्यकाका भक्तपुरका बालकोट, साँगा, ललितपुरको लेले, गोदावरी र काभ्रेको बनेपा तथा धुलिखेल लगायतका क्षेत्रमा भारी हिमपात भएको हो ।

तस्विरः ईश्वरराज ढकाल/नेस