बक्सिङ रेफ्रि रिफ्रेसर प्रशिक्षण


नेपाल बक्सिङ संघद्वारा आयोजित तीन दिने बक्सिङ रेफ्रि रिफ्रेसर प्रशिक्षण तालिम पोखरामा सम्पन्न भएको छ । ऐतिहासिक तालिमलाई आईबाका आई टि ओ एक्सपर्ट एवम् आईबा टेक्निकल एण्ड रुल्स कमिसशनका सदस्य भारतका थ्री स्टार रेफ्री जज किशेन नारसीले सञ्चालन गरेका थिए ।