प्रमले एक्कासी मन्त्रिपरिषद् बैठक बोलाए

0
Shares

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आपतकालीन मन्त्रिपरिषद् बैठकका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा भएको खबर पाएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बलुवाटार बैठकका लागि बोलाईएको स्रोतले जनाएको छ ।