राष्ट्रपति भण्डारीद्धारा अष्ट्रियाको आवासीय राजदूतमा सुवेदी नियुक्त

0
Shares

काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रियाको आवासीय राजदूतमा प्रकाशकुमार सुवेदी नियुक्त गर्नुभएको छ ।
भण्डारीले बुधबार सुवेदीलाई सरकारको सिफारिसमा राजदूतमा नियुक्त गर्नुभएको हो ।

यसका साथै सुवेदी क्रोएसियाका लागि गैरआवासीय नेपाली राजदूत र संयुक्त राष्ट्रसंघीय कार्यालय, भियनाका स्थायी प्रतिनिधि समेत बनेका छन् ।