हेलिकोप्टर दुर्घटना अपडेटः मन्त्री अधिकारी र आङछिरिङ शेर्पासहित ७ जनाको मृत्यु

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार ७ जनाकै मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित यती एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, प्रम कार्यालयका उपसचिव युवराज दाहाल, निर्देशक, उड्ययन प्राधिकरण ध्रुव भोछिभोया, नेपाल नागरिक उड्ययन प्राधिकरणका नायब महानिर्देशक वीरेन्द्र श्रेष्ठ, सुरक्षाकर्मी अर्जुन घिमिरे र हेलिकोप्टर क्याप्टेन प्रभाकर केसी रहेका छन् ।

सबैको शव दुर्घटनाको ठाँउबाट बाहिर निकालिएको छ । तर मौसममा खराबी आएका कारण शवलाई काठमाडौँ ल्याउन समस्या भएको छ ।

हेलिकोप्टरमा सवारको सूची हेर्नुहोस्ः