संघीय संसद भवन गेट अगाडि धर्ना कार्यक्रम गरिरहेका अधिकारकर्मी पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
मानव अधिकार तथा शान्ति समाजले धर्ना कार्यक्रम गरेको छ । समाजले संघीय संसद भवनको गेट अगाडि धर्ना कार्यक्रम गरेको थियो । उक्त धर्ना कार्यक्रम गर्ने अधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। व्यंगात्मकरुपमा प्रदर्शन गरिरहेका अधिकारकर्मीहरुले निषेधित क्षेत्र बढ्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
तस्वीरः अनिल आङदेम्बे