त्रिवि मानविकी संकायका सहायक डिन बलराम रायलाई विद्यार्थीहरुले दले कालोमोसो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय अन्र्तगतको मानविकी संकायका सहायक डिन बलराम रायलाई आफ्नै बिद्यार्थीलाई अभद्र ब्यवहार गरेको भन्दै बिद्यार्थीले कालो मोसो दलेका छन ।

सहायक डिन रायले रितुल यादवलाई दुब्र्यवहार गरेको भन्दै बिद्यार्थीले उनको कार्य कक्षमा नै कालो मोसो दलेका थिए । सहायक डिन रायलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।