सुन्दरता


बेलायतको राष्ट्र्यि निकुञ्जको ७० औ बर्षगांठका अवसरमा आयोजना भएको फोटोग्राफी प्रतियोगितामा सुन्दर तस्वीरका रुपमा चयन भएको थोमस ब्राउनको यो तस्वीर पेमब्रकसायर कोस्ट पार्कमा समुद्री लहरसँगै दौडिरहेको घोडा ।