महानिरीक्षक खनाल स्वदेश फिर्ता

0
Shares

काठमाडौँ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भारतमा आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई स्वेदश फिर्ता हुनुभएको छ ।

महानिरीक्षक खनाल भारतमा भएको ‘सिनराइज्ड नेशनल रेस्पोन्स टु इमर्जिङ आइइडी एण्ड टेररिस्ट थ्रेट’ विषयक सम्मेलनमा भाग लिई आज आउनुभएको हो ।
रासस