नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ

0
Shares

काठमाडौं ।
प्रहरीले‍ नियन्त्रित लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट सर्लाही कविलासी(२ घर भएका २३ वर्षीय राजेशकुमार गुप्ता रहेका छन्का छन् ।
उनको साथबाट प्रहरीले लागूऔषध नाईट्राभेट ७ सय ५७ ट्याब्लेट त्ररामद गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना७ख ६५९९ नम्बरको बसलाई जाँच गर्दा ज्याकेटभित्र लुकाईछिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी उनलाई सोमबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।