मोरङ । मोरङमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । मृत्यु हुनेको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान विराटनगरको बरगाछी चौक नजिक टिपरको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको हो । क्कर दिने को १ ख ७०९२ नम्बरको टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया