सरकारविरुद्ध महिला संघको विरोध जुलुस

0
Shares

ललित सिंह, बझाङ
नेपाली काँग्रेसको भातृ संगठनको रुपमा रहेको नेपाल महिला संघ बझाङले आज सनिबार सदरमुखकाम चैनपुरमा बतामान सरकार बिरुध बिरोध ¥याली गरेको छ । नेपाल महिला संघ बझाङकी अध्यक्ष शान्ति बोहरा पुजाराको नेतृत्वमा उक्त कार्यक्रम भएको थियो । नेपाली जनताले भोग्नु परेको महंगी देशमा भएको भष्टचार र अराजकतालाई हटाई निर्मला पन्तलाई न्याय दे भन्दै नेपाल महिला संघ बझाङले केपी सरकार बिरुद नारावाजि सहित बिरोध सभा गरेको छ ।

नेपाली काँग्रसको पाटि कार्यालय बाट दिउँसो १२ बजे निसकेको नेपाल नेपाल महिला संघाको बिरोध जुलुसले र्वतमान सरकार बिरुद नारावाजी लगाउदै र्बतमान सरकार भष्ट हत्यारो र जनतालाई ठग्ने सरकार भएकाले तुरुन्त राजीनामा दिनु पने भन्दै सदरमुकाम चैनपुर बजार परिक्रम गरेर लोकतान्त्रिक चोकमा कोण सभा गरे को थियो ।

निर्मलाका बल्कारी र हत्यारालाई काबार्हि गर गाउँ शहर बस्तीमा बिकासको प्रत्याभुतिm दे भन्द महिला संघको बिरोध जुलुस भएको थियो । देश कुराले हैन कामले बनाउन जानु पर्छ दन्ते कथा सुनेर सुनाउने दिन गए ।अहिले जनतालाई कुरा हैन काम चाहिएको छ । देश लाई डुवाई, आफु र आफुनिकट ब्यक्तिहरुलाई समृद्ध बनाउन खोज्ने हत्यारा सरकारले मानवताको धर्म भए राजीनामा दिनु पर्ने महिलासंघ बझाङी अध्यक्ष शान्ति बोहरा पुजाराले बताईन् ।

केपी ओली कुनै फिल्मको खलनाईक हु सम्म योग्य नभएको ब्यतिm हुन उनलाई अहिले जनताको बिकास भन्दा पनि उखान टुक्का र आफुलाई जनताको राजा ठानेका छन । नेपाली जनताले बिकास गने दिएको दुई तिहाई बहुमतको उनले दुरउपयोग गरेको आरोप नेपाल महिला संघ बझाङी अध्यक्ष तथा समानुपातिक उम्मेद्धार शान्ति बोहरा पुजाराले बोल्दै भने । निर्मला पन्थको हत्यारा कहिले पता लाग्छ ।

केपी ओलीलाई गाडिको खलासिको संज्ञा दिदै भने अब देशमा ठुलो रक्तm पात हुने र त्यसको जिम्मा ओली सरकारले लिनु पने बताए ।कार्यक्रमा नेपाल महिला संघमा आवध महिलाहरु तथा बिभिन्न भातृ संगठनहरुको र कांग्रेसका नेता गणहरुको ठुलो सहभागीता रहेको थियो ।