शोलार व्याट्री पड्किँदा दुवै आँखा बन्द

0
Shares

अर्जुन बोहरा, हुम्ला ,
हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा चार बस्ने दन्तबहादुर शाहीको एसिड फड्किदादुवै आँखाबन्दभएको छ ।

लगातार परेको हिंपातले शनिबार बाटमौसम सुधार आएसँगै घाममा व्याट्री तपाउने क्रमममाएसिड भएको व्याट्री पड्किदादुबै आँखानदेख्ने भएाको जिल्लाप्रहरी कार्यालय हुम्लाका सुचनाअधिकारी हरिहर खड्काले बताउनुभयो । सोलारबाट चार्ज हुने १२ भोल्टको व्याट्री बन्दगर्न जाँदाएसिड पड्केर दुबै आँखाबन्दभएको जिल्लाप्रहरी कार्यालय हुम्लाकाप्रहरी नायवउपरिक्षक रविनश्रेष्ठले जानकारी दिनुभयो ।
दुबै आँखाबन्दभएकाशाहीलाई उपचार गर्न लैजान समस्याभएको छ ।

अहिले पिडीत शाहीलाई स्थानिय सर्केगाड स्वास्थ्यचौकीमाउपचार गर्न खोज्दाउपचार सम्भवाननभए पछि विरामीलाई समस्या देखिएको प्रहरी प्रमुखश्रेष्ठले बताउनुभयो । दुबै आँखानदेख्ने शाहीलाई स्थानिय स्वास्थचौकीबाट रिफर गरेर हेलि कप्टर मगाएको उहाँले बताउनुभयो ।