नेपालको सुरक्षा र स्वाधीनता यहाँका शासकहरूले बडो चलाकीको विषय बनाउँदै भारतसमक्ष घुँडा टेक्ने काम गरेका छन्। यो राष्ट्रिय मुद्दा गोप्य छ। नेपालका शासकहरू भारत शरणम् छन्। सुरक्षार्थ र स्वाधीनार्थ किमार्थ बोल्दैनन्।
- सुरक्षार्थ नेपाल–भारत सिमानामा तारबारको घोषाण सरकारले गरोस्।
- पराधीन शासनको अन्त्य होस्।
- देशको सुरक्षा र स्वाधीनता कायम हुनु नै पर्छ, नत्र सरकारको के काम
– गणेश कार्की, साँखु–७, काठमाडौं।
प्रतिक्रिया