नेपाली क्रिटेट टोलीलाई विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
पहिलो पटक एकदिवसीय र टी–२० सिरिज जितेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीको भव्य स्वागत भएको छ ।

खेलाडीको स्वागतका लागि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, राष्ट्रिय खेदकुद परियाद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य सचिव केशव विष्ट लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

फोटोः उज्जोल डंगोल काठमाडौं