सिभिल मलमा विन्टर सेल

0
Shares

काठमाडौं, (नेस)
सुन्धारास्थित सिभिल मलमा अधिकतम छुटमा जाडोका लुगाफाटाहरू बिक्री गरिने भएको छ।
‘सिभिलमल विन्टर सेल–२०७५’ नाम दिइएको यस कार्यक्रम अवधिभर ज्याकेट, स्वेटर, पाइन्ट, जुत्तालगायतका विभिन्न सामग्रीहरू ७० प्रतिशतसम्म छुटमा एकै छानामुनि उपलब्ध हुनेछन्। माघ ११ देखि शुरू भएको सो छुट कार्यक्रम फागुन ४ गतेसम्म चल्नेछ।