काठमाडौ, (नेस)
आईएमएस ग्रुपअन्तर्गतको आईएमएस लिटल स्माइल्स्ले क्यान इन्फोटेकमा आफ्नो सहभागिता जनाएको छ। यसले क्यामेरा अन्र्तगतपर्ने ड्रोन व्यवसायको ७० प्रतिशत बजार हिस्सा ओगटेको छ। डीजेआई क्यामेरा उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो र अग्रणी स्थानमा पर्ने कम्पनी हो। समयअनुसार बढिरहने प्रविधिको आवश्यकता लाई ध्यान दिँदै यस कम्पनीले आफ्ना उत्पादनमा अनुसन्धान र प्रविधिमा परिवर्तन र नवीनता थप्दै उच्च प्रविधियुक्त बनाउँदै परिमार्जन गरी आफ्ना उत्पादन बजारमा ल्याउने गरेको कम्पनीको भनाइ छ।
प्रतिक्रिया