काठमाडौं, (नेस)
आठौं फिजम कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा नेक्सस् एकेडेमी प्रिक्वार्टरमा प्रवेश गरेको छ। पेप्सिकोला खेल मैदानमा भएको खेलमा नेक्सस्ले लाइसियममाथि १–० गोलको कठिन जित निकाल्यो।
नेक्सस्को जितमा निर्णायक गोल सुजल खड्काले गरेका थिए। लाइसियम लाइसियम लाइसियम निर्णायक एक काम्येक स्कुललाई ७–० गोलकोे सहज जित निकाल्यो। अन्य खेलमा रत्नशिक्षा र ग्लोबलले टाईबे्रकरमा जित निकाल्दै प्रिक्वार्टरमा स्थान बनाएका छन्। निर्धारित समयमा २–२ गोलको बराबरी खेलपछि रत्नशिक्षाले बस्ट ग्रुप भिजनलाई ५–४ गोलले हरायो। ग्लोबल र मोनास्टिकबीचको खेल निर्धारित समयमा गोल रहित भएपछि ग्लोेबलले टाइब्रकेरमा ३–२ गोलले जित निकाल्यो।











प्रतिक्रिया