दुई राजदूत र संयुक्तराष्ट्र संघ प्रतिनिधिबारे सुनुवाई हुँदै

0
Shares

काठमाडौं । संसदीय सुनुुवाई बिशेष समितिमा २ राजदूत र सयुक्तराष्ट्र संघका स्थायी प्रतिनिधिबारे सुनुवाई हुँदैछ ।  सुनुवाईको लागि अहिले संसदीय सुनुुवाई बिशेष समितिको बैठक बसिरहेको छ ।

बैठकमा क्यानडाको लागि राजदूतमा सिफारिस हुनुभएका भृगु ढुंगाना तथा कुवेतको राजदूतको लागि प्रस्तावित दुर्गाप्रसाद भण्डारी र संयुक्तराष्ट्र संघको स्थायी प्रतिनिधिलाई सिफारिस मणिप्रसाद भट्टराईबारे छलफल भइरहेको हो ।