शनिबार बैंक खोल्न निर्देशन

0
Shares

काठमाडौं, (नेस)
चालँ आर्थिक वर्षको पहिलो छ महिनाको राजस्व संकलन गर्नका निम्ति नेपाल राष्ट्र बैंकले राजस्व जम्मा हुने देशभरका बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउन्टर पुस २८ गते शनिबार बिदा भए पनि दिनसमेत सञ्चालन ल्याउन निर्देशन दिएको छ ।

बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो ।

यस्तै राजस्व दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडलाई समेत कार्यालय खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिइएको छ ।