प्रिमियर स्टिल नेपालीबजारमा

94
Shares

काठमाडौं(नेस)
प्रिमियर स्टील प्रा.लि.ले हालै पूर्वी नेपालमाआफ्नो उत्पादनको बिक्री वितरण प्रारम्भ गरेको छ । नेपाल गुणस्तर चिन्हप्राप्तकम्पनीले उत्पादन गरेकोे एफई ५०० छड विभिन्न साइजमा उपलब्ध रहेको छ । ८ एमएम देखि ३२ एमएम सम्ममा उपलब्धहुने प्रिमियर स्टिल उच्च गुणस्तरको रहेको कम्पनीको दावी रहेको छ । प्राइमविलेटको मात्र प्रयोग गरी उत्पादन हुने हुँदा यो आफैमा गुणस्तरीय छड बन्नपुगेको कुरा बताइएको छ ।

उद्योगले ८ देखि ३२एमएमकाफलामे डन्डीको उत्पादनप्रतिघण्टा ४० टनका दरले उत्पादनगर्नसक्दछ । कम्पनीले २० घण्टा उद्योग सञ्चालन गरेर ४ घण्टा मेन्टेनेन्स गर्ने गरेको छ ।अहिलेसम्मकै सबैभन्दाआधुनिक र उन्नतप्रकारको जापानीप्रविधिकोफलामे डन्डीको उत्पादन गर्दै आएको छ ।