ओपोको नयाँ एडिशन

0
Shares

काठमाडौं(नेस)
सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले स्मार्ट फोन ओपो एफनाइन अन्तर्गत नयाँ लिमिटेड एडिशन सार्वजनिक गरेको छ ।

पछिल्लो बर्ष सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीन भिन्न रंगमा सार्वजनिक ओपो एफनाइनका लागि प्राप्त पछि कम्पनीले नयाँरंग जेड ग्रिनमा लिमिटेड एडिसनका रुपमा फोन सार्वजनिक गरेको हो । एफनाइन जेडग्रिन एडिसनको मूल्य रु. ४१ हजार ५ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।