पुनर्बीमाकम्पनी र प्रभुलाइफइन्स्योरेन्सबीच सम्झौता

0
Shares

काठमाडौँ(नेस)
नेपाल पुनर्बीमा कम्पनी लिमिटेड रप्रभुलाइफ इन्स्योरेन्स लिमिटेड बीचनेपाल सरकारले चालु आ.व.२०७५÷०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको छ ।

बुधबार आयोजित एक कार्यक्रममा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्रभुलाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभयो । सो व्यवस्थाले चालु आ.व.को आरम्भ देखि नै पुनर्बीमा हुने र यस बाट दुवै कम्पनीलाभदायी हुने छ ।