मुस्कान र सपना

0
Shares

बिहानीको एउटा मीठो मुस्कान अनि त्यो मुस्कानसँगै कैयन सपना। किनकि सपना एक्लै आउ“दैन। आफूसँग उत्साह, विश्वास, कौतुहल, जाँगर बोकेर आएको हुन्छ।
– गौरी मल्ल (अभिनेत्री)