पाटे बाघको छालासहित २ जना प्रकाउ

0
Shares

बाँके ।
पाटे बाघको छाला सहित २ जना प्रकाउ परेका छन् । पक्रउ पर्नेमा दैलेख गुँरास गाउँपालिका(२ बस्ने ३६ वर्षीय कमलबहादुर खत्री र कञ्चनपुर पुनर्बास गाउँपालिका(४ बस्ने २० वर्षीय हरि ढकाल रहेका छन् ।

उनीहरुलाई कोहलपुर नगरपालिका( ११ बसपार्कबाट पाटे बाघको छाला १ थान र हड्डी सहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थपअनुसन्धान गरिरहेको छ ।