टिभीएस ग्रान्ड एक्सचेन्ज कार्यक्रमको आयोजना

0
Shares

काठमाडौं, (नेस)
जगदम्बा मोटर्स टीभीएस मोटर कम्पनीको अधिकृत बिक्रेताले भृकुटीमण्डपमा चार दिने ‘दि टीभीएस ग्रान्ड एक्सचेन्ज’ कार्यक्रमको आयोजना गरेको छ । पुस २५ गतेदेखि २८ गतेसम्म चल्ने एक्सचेन्जमा कम्पनीको बाइक वा स्कुटरसँग आफ्नो उत्पादन एक्सचेन्ज र अन्य विभिन्न उपहारका साथ साथै छुटको पनि व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

यस अजधिमा २० प्रतिशत डाउनपेमेन्टमा शँन्य प्रतिशत ब्याजदर, ८ हजार रुपियाँसम्म पर्ने उपहार (हेल्मेट, पन्जा, बाइक कभर र ब्याग) रहेको छ । त्यस्तै, जुनसुकै सवारीमा न्यँनतम २५ हजार मँल्यांकन तथा ७ हजारदेखि एक लाख रुपियाँसम्मको नगद छुट र बम्पर उपहारमा टीभीएस स्ट्राइकर १२५ सीसी बाइकहरु जस्ता आकर्षक उपहारको व्यवस्ता यस एक्सचेन्ज कार्यक्रममा गरिएको कम्पनीको भनाइ छ ।

कार्यक्रममा निःशुल्क स्वास्थ्यजाँच, स्टन्ट शो र स्लो राइड कम्पिटिसनको पनि आयोजनागरिने भएको छ ।