मुक्तिनाथ विकास बैंक र बीबी होलिडेज ट्राभल एन्ड टूरबीच सहकार्य

0
Shares

काठमाडौं, (नेस)
मुक्तिनाथ विकास बैंक र बीबी होलिडेज ट्राभल एन्ड ट”रबीच बैंकका ग्राहकलाई टँरको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सिर बीबी होलिडेज ट्राभल एन्ड टँरका प्रमुख के.एन लामिछानेले हस्ताक्षर गर्नुभयो ।