दाङ ।
राप्ति गाउँपालिका २ बारखुटीमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ ।
बारखुटीकी देबि कुमालको १ तले फुसले छाएको घरमा विद्युत सर्ट हुँदा आगलागी भएको हो ।
बिहान ५ बजे एक्कासी विद्युत सर्ट भई आगलागीबाट घरमा भएका मालसमान र सोही घरमा रहेको ब्रोईलर कुखुरा फर्म ९२०० थान कुखुरा० जलि नष्ट भएको प्रहरीले जनाएको छ ।
उक्त आगो तत्काल ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटेको प्रहरी टोली र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिएको छ ।
आगलागीबाट कुनै मानवीय क्षती भएको छैन ।











प्रतिक्रिया