मर्माहत

0
Shares

मैले गाएको रिमिक्स गीत घाँस काट्ने खुर्केरका मूल सर्जक तथा वरिष्ठ लोक गायक बुद्धिकृष्ण लामिछानेज्यूको देहावसानको दुःखद खबरले अत्यन्तै मर्माहित भएको छु। उहाँको आत्माले चिरशान्ति प्राप्त गरोस्, जय संगीत।
– रामचन्द्र काफ्ले, गायक