खचाखच भरिएको यात्रुवाहक बस


रत्नपार्कमा यात्रुले खचाखच भरिएको यात्रुवाहक बस । काठमाडौंका प्रायः कालो नम्बर प्लेट भएका सवारीसाधनले प्राइभेट स्कुल र कलेजका विद्यार्थी ओसारपसार गर्ने गरेकाले यस्ता दृश्य देख्न सकिन्छ तर विभिन्न रुटमा चल्ने सवारीसाधनको व्यवस्थापन र स्कुल÷कलेजका विद्यार्थी ओसारपसार गर्ने गरेकाले सर्वसाधारणले दिनहुँ सास्ती खेप्नुपर्छ ।     तस्वीर ः अनिल आङदेम्बे÷काठमाडौं