हुण्डाईको विन्टर डिलाइट अफर

0
Shares

काठमाडौं, (नेस)
हुण्डाई मोटर्सको लागी नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा।लि ले ँविन्टर डिलाइट अफर” सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत आकर्षक नगद उपहार १ वर्षको निःशूल्क वीमा, रु। १,००,०००।– सम्मको एक्सचेञ्ज बोनस, रु १५०००।– सम्मको लोयल्टी बोनस तथा स्पट एक्सचेञ्ज र मुल्याङ्कन सुविधा उपलब्ध छ। हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठुला अटोमोबाईल उत्पादक मध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरी करोडौं ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा।लि।ले नेपालभरी १४ शोरुम र १६ सर्भिस सेन्टरहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ। सबै हुण्डाईका गाडीहरू ४ वर्षको निःशूल्क सर्भिसि· ३ वर्षको सहित उपलब्ध छन्।