एसिया बैंक लिमिटेडको साथी सञ्चालन

0
Shares

काठमाडौं, (नेस)
एनआई सी एसिया बैंक लि।को आफ्नो मूलनारा बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनिको भावनाअनुरूप बंंैकको सामाजिक सञ्जालमा नयाँ साथीनामक बैंकको आफ्नो च्याट बक्स सञ्चालनमा ल्याएको छ। यसमार्फत् बैंकका ग्राहक महानुभावहरूले आफ्नो चाहनाअनुरूपका जिज्ञासाहरूकोे आधिकारिक जवाफ प्राप्त गर्न सक्नुहुनेछ।