आईएमएस ग्रुपको उत्पादन

0
Shares

काठमाडौं, (नेस)
आईएमएस ग्रुपले आफ्ना उत्पादनहरू नेपाली बजारमा ल्याएको छ। यस ग्रुपले उल्लेखित ब्राण्डको स्वास्थ्य एवम् जीवनशैली सम्बन्धी विभिन्न उत्पादनहरू ९कोठाको हावा ओसिलो बनाउन प्रयोग गरिने उपकरणहरू०एएर प्युरिफाएर, टावर फ्यान, हिटर र अरोमाडिफ्युजर बजारमा बिक्रीवितरण आरम्भ गरेको हो। क्रेन एअर प्यरिफाएर हावालाई शुद्धिकरण गरी वातावरणलाई किटाणुरहित र स्वस्थ्य बनाउन प्रभावकारी छ।