सौन्दर्यविद् सुष्मा महरा आफूद्वारा सञ्चालित फेसियल हाउस स्थापनाको ११औं वार्षिकोत्सव मनाउने क्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलगायतका साथ। कार्यक्रममा फेसियल हाउसकी निर्देशक शुष्मा महराले हासउले ११ वर्षभित्र ४ हजारभन्दा बढी विद्यार्थी उत्पादन गरेको बताइन् भने कार्यक्रमका वक्ताहरूले हाउसले स्वावलम्बी बनाउन योदान गरेको चर्चा गरे।











प्रतिक्रिया