सिरुटारमा उड्दै गरेका परेवा


भक्तपुरको सिरुटारमा उड्दै गरेका परेवा । धान भित्याएपश्चात् खाली रहेका खेतमा झरेका धान खान शहरका घरमा पालिएका परेवा दिनहुँ जम्मा हुने गर्छन् ।
तस्वीर ः अनिल आङदेम्बे/काठमाडौं